फ्रेन्च ओपन टेनिस : जोकोभिच सेमिफाइनलमा « Khabarhub

फ्रेन्च ओपन टेनिस : जोकोभिच सेमिफाइनलमा


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा आइतबार भएको पुरुष एकलतर्फको प्रतियोगितामा विश्व नम्बर तीन जोकोभिचले पेरुका जुआन पाब्लो वरिलसलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

जोकोभिचले ६–३, ६–२ र ६–२ ले खेल आफ्नो पक्षमा पारेका थिए ।

जोकोभिचले अब सेमिफाइनलमा रुसका करेन खाचानोभसँग खेल्ने छन् ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ६ : ३७ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण