स्पेनिस ला लिगा : सेल्टा भिगोसँग बार्सिलोना पराजित « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगोसँग बार्सिलोना पराजित


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोना पराजित भएको छ ।

आइतबार राति  एवान्का वालाइडोस भिगोमामा भएको खेलमा सेल्टा डि भिगोसँग २–१ गोलले पराजित भएको हो ।

सेल्टाका गाब्री भिगाले दुई गोल गरेका थिए । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काएका थिए ।

यो जितसँगै ३८ खेलबाट ४३ अंक जोडेको सेल्टा रेलिगेसनबाट जोगिँदै १३औँ स्थानमा रहेको छ । बार्सिलोनाको ८८ अंक छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ७ : ०० बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ