स्पेनिस ला लिगा : सेल्टा भिगोसँग बार्सिलोना पराजित « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगोसँग बार्सिलोना पराजित


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोना पराजित भएको छ ।

आइतबार राति  एवान्का वालाइडोस भिगोमामा भएको खेलमा सेल्टा डि भिगोसँग २–१ गोलले पराजित भएको हो ।

सेल्टाका गाब्री भिगाले दुई गोल गरेका थिए । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काएका थिए ।

यो जितसँगै ३८ खेलबाट ४३ अंक जोडेको सेल्टा रेलिगेसनबाट जोगिँदै १३औँ स्थानमा रहेको छ । बार्सिलोनाको ८८ अंक छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ७ : ०० बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी