प्रिओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढ्यो


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । योसँगै सूचक २०९०.३७ विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो अवधिमा २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ भने १५ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ११ : २४ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर