रुकुम पश्चिममा घरभित्रै एक महिला मृत फेला « Khabarhub

रुकुम पश्चिममा घरभित्रै एक महिला मृत फेला


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – रुकुम पश्चिममा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छिन् । मुसिकोट नगरपालिका-१ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकी मृत फेला परेकी हुन् ।

उनको केही दिन अगाडि नै ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : २३ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल