धनगढी पुगेर सांसद स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल « Khabarhub

धनगढी पुगेर सांसद स्वर्णिम वाग्लेले भेटे स्वतन्त्र मेयर हमाल


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसँग भेटघाट गरेका छन् । पार्टीको प्रादेशिक प्रशिक्षणमा सुदूरपश्चिम पुगेका वाग्लेले मेयर हमालसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

वाग्लेले मेयर हमालले गरेका सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, नागरिक सुरक्षा, सहरी सौन्दर्यजस्ता काम प्रेरणादायी रहेको बताएका छन् ।

उनले स्वतन्त्र नेता भ्रष्ट दलतन्त्रको दलदलबाट कसरी सफल बन्छ भन्ने बारे हमालको अनुभव रोचक रहेको भन्दै प्रशंसासमेत गरेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : २८ बजे

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा