विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी भारतमा « Khabarhub

विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी भारतमा


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका ६ जना खेलाडी भारत गएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले एक महिना लामो विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको राजधानी दिल्ली पठाएको हो ।

क्यानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ६ खेलाडीलाई दिल्ली पठाएको उल्लेख गरेको छ ।

दिल्ली गएका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बम रहेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ३६ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा