गाई करणीको अरोपमा धनगढीका एक युवक पक्राउ « Khabarhub

गाई करणीको अरोपमा धनगढीका एक युवक पक्राउ


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीमा गाई करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका १८ फूलवारीका ३५ वर्षीय ओमप्रकाश जैगडीलाई स्थानीय एक महिलाको उजुरीका आधारमा नियन्त्रणमा लिएको हो।

जैगडीले गाईलाई करणी गरेको भन्दै बहुलीया इलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

स्थानीयको उजुरीको आधारमा जैगडीलाई सोधपुछका लागि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक९डीएसपी० कुलदिप चन्दले जानकारी दिए।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ४० बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित