गाई करणीको अरोपमा धनगढीका एक युवक पक्राउ « Khabarhub

गाई करणीको अरोपमा धनगढीका एक युवक पक्राउ


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीमा गाई करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका १८ फूलवारीका ३५ वर्षीय ओमप्रकाश जैगडीलाई स्थानीय एक महिलाको उजुरीका आधारमा नियन्त्रणमा लिएको हो।

जैगडीले गाईलाई करणी गरेको भन्दै बहुलीया इलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

स्थानीयको उजुरीको आधारमा जैगडीलाई सोधपुछका लागि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक९डीएसपी० कुलदिप चन्दले जानकारी दिए।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ८ : ४० बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित