‘चाँडै जम्मु कश्मीरमा ८० हजार करोड रुपैयाँ बराबरको लगानी भित्रिन्छ’ « Khabarhub

‘चाँडै जम्मु कश्मीरमा ८० हजार करोड रुपैयाँ बराबरको लगानी भित्रिन्छ’


१९ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरका उपराज्यपाल मनोज सिन्हाले चाँडै यस क्षेत्रमा ८० हजार करोड भारतीय रुपैयाँ बराबरको लगानी भित्रिने अपेक्षा गरिएको बताएका छन् ।

जम्मु कश्मीरमा औद्योगिक पारिस्थितिकीको गठनबारे चर्चा गर्दै उपराज्यपाल सिन्हाले यसबाट युवाहरुलाई आफ्नो सपना साकार गर्न मद्दत मिल्ने जनाए ।

सिन्हाले एक निजी अस्पताल एवम् मेडिकल कलेजको आधारशीला राख्ने क्रममा आगामी दिनमा ७५ हजारदेखि ८० हजार करोड भारतीय रुपैयाँको लगानी भित्रिने अपेक्षा गरिएको बताए ।

उपराज्यपाल सिन्हाले यस लगानीबाट करिब ५ लाख मानिसलाई रोजगारी मिल्ने अनुमान गरिएको बताए ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  १२ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको