प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले घटेको छ । योसँगै सूचक १९६७.५७ अंकमा झर्‍याे । 

सेसन अवधिमा १६ कम्पनीका ३ सय ७५ कित्ता सेयर किनबेच भयो । जसबाट १ लाख १९ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यो सेसनमा कुल १९ पटक सेयर कारोबार हुँदा ३ कम्पनीको भाउ बढ्यो भने ९ वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ११ : ३९ बजे

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका