आईसीसी टी २० विश्वकप क्रिकेट एसियाली छनोट : सुपर ओभरमा नेपालले पायो २२ रनको लक्ष्य « Khabarhub

आईसीसी टी २० विश्वकप क्रिकेट एसियाली छनोट : सुपर ओभरमा नेपालले पायो २२ रनको लक्ष्य


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी २० विश्वकप क्रिकेट एसियाली छनोटअन्तर्गत फाइनल खेलको सुपर ओभरमा नेपालले २२ रनको लक्ष्य पाएको छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएपछि नेपालले २२ रनको लक्ष्य पाएको हो ।

काठमाडौँको कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ३१ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी