प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्ने « Khabarhub

प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्ने


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दैछ।

विराटनगरस्थित प्रदेशसभा हलमा बैठक दिउँसो १ बजे सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

गत पुस ३० गते अर्को सुचना जारी नभएसम्मका लागि स्थगित बैठक आज बस्न लागेको हो।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ३० बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको