बार्सालाई पराजित गर्दै रियल फाइनलमा « Khabarhub

बार्सालाई पराजित गर्दै रियल फाइनलमा


२३ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै रियलले बार्सिलोनालाई ४-० ले हराएको हो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे।

रियलले बार्सिलोनाविरुद्ध समग्रमा ४-१ को जित निकालेको हो । पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो ।

अब उपाधिका लागि रियाल र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल मे ६ मा हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ८ : १५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच