युएईले सुडानमा सहायता सामग्री पठायो « Khabarhub

युएईले सुडानमा सहायता सामग्री पठायो


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अबुधाबी- संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानमा सहायता सामग्री पठाएको छ । युएईले द्वन्द्वबाट प्रभावित हजारौं परिवारलाई तत्काल सहयोग प्रदान गर्न इमिरेट्स एयरलाइन्समार्फत ३० टन आधारभूत खाद्य सामग्रीको पहिलो खेप सुडान पठाएको हो ।

युएईको राहतले वर्तमान परिस्थितिको कारण मानवीय पीडालाई कम गर्ने अपेक्षा गरिएको छ । सुडानमा जारी द्वन्द्वले आधारभूत सेवाहरूको गम्भीर अभाव निम्त्याएको छ । यस कारण सुडानमा जनङ्ख्याको ठूलो भाग, विशेषगरी बिरामी, बच्चाहरू, वृद्धहरू र महिलाहरूलाई खाद्य अभाव भएको छ ।

द्वन्द्व सुरु भएयता सुडानमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत प्याकेज हो ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ३९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण