युएईले सुडानमा सहायता सामग्री पठायो | Khabarhub Khabarhub

युएईले सुडानमा सहायता सामग्री पठायो


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

अबुधाबी- संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानमा सहायता सामग्री पठाएको छ । युएईले द्वन्द्वबाट प्रभावित हजारौं परिवारलाई तत्काल सहयोग प्रदान गर्न इमिरेट्स एयरलाइन्समार्फत ३० टन आधारभूत खाद्य सामग्रीको पहिलो खेप सुडान पठाएको हो ।

युएईको राहतले वर्तमान परिस्थितिको कारण मानवीय पीडालाई कम गर्ने अपेक्षा गरिएको छ । सुडानमा जारी द्वन्द्वले आधारभूत सेवाहरूको गम्भीर अभाव निम्त्याएको छ । यस कारण सुडानमा जनङ्ख्याको ठूलो भाग, विशेषगरी बिरामी, बच्चाहरू, वृद्धहरू र महिलाहरूलाई खाद्य अभाव भएको छ ।

द्वन्द्व सुरु भएयता सुडानमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत प्याकेज हो ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ३९ बजे

नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा : को को छन् खेलाडी ?

काठमाडौं – क्रिकेट वेस्ट इन्डिजले नेपालसँगको टी-२० सिरिज खेल्ने टिमको

‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर