प्रिओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढ्यो


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८४ अंकले बढेको छ । योसँगै सूचक २०५०.२८ विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ३ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो अवधिमा १६ कम्पनीको ९९० कित्ता सेयर किनबेच भएको छ । १२ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ११ : २५ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी