एसईईको नतिजा बिहीबार नै सार्वजनिक हुने निश्चितप्रायः « Khabarhub

एसईईको नतिजा बिहीबार नै सार्वजनिक हुने निश्चितप्रायः


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसईईको नतिजा बिहीबार नै सार्वजनिक हुने निश्चितजस्तै भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकमा यसबारे थप छलफल जारी रहेको र आजै नतिजा सार्वजनिक हुने निश्चितप्रायः बताइएको छ ।

लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  २ : ४५ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी