नेदरल्यान्ड्स विश्वकपमा छनोट « Khabarhub

नेदरल्यान्ड्स विश्वकपमा छनोट


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेदरल्याण्ड्स भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट भएको छ । बिहिबार जिम्बाव्वेको बुलवायोमा भएको खेलमा स्कटल्याण्डलाई चार विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको हो ।

२७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टायो । नेदरल्याण्ड्सका लागि बास डी लिड्सले विस्फोटक ब्याटिङ गर्दै ९२ बलमा १२३ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । उसका लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाए ।

विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतका १० वटा शहरमा आयोजना हुँदै छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : ४३ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी