कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, उपचारका लागि वीर अस्पताल लगियो « Khabarhub

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, उपचारका लागि वीर अस्पताल लगियो


२० भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।

काठमाडौँको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।

उनीमाथि नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  २ : ४६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म