कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटाले पहिलो लहरमै बसेर सुनेका थिए भाषण « Khabarhub

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटाले पहिलो लहरमै बसेर सुनेका थिए भाषण


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डस्थित रिपोर्टस क्लबमा खुकुरी प्रहार भएको छ ।

क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि नुवाकोटको विदुर घर भई हाल काठमाडौको बालाजुमा बस्दै आएका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहार गर्ने सापकोटाले कार्यक्रमको पहिलो लहरमै बसेर यादवको भाषण सुनेका थिए । कार्यक्रमपछि यादवलाई पछ्याउँदै गएर सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट यादवको टाउको पछाडि चोट लागेको छ । घाइते भएका यादवको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ४ : ५९ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति