एउटै केटीलाई दुई जनाले मन पराएपछि विवाद, ग्याङफाइटका लागि हिँडेका १५ जना पक्राउ « Khabarhub

एउटै केटीलाई दुई जनाले मन पराएपछि विवाद, ग्याङफाइटका लागि हिँडेका १५ जना पक्राउ


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- गर्लफ्रेन्डको निहुँमा ग्याङफाइटका लागि हिँडेका १५ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट हातहतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

कलेजमा पढ्ने एउटै केटीलाई दुई जनाले मन पराएपछि दुई पक्षबीच विवाद भएको थियो ।

ग्याङफाइटका लागि हिँडेका ९ जना १८ वर्षमुनीको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया