चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता | Khabarhub Khabarhub

चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

सोमबार प्रधानमन्त्रीसँग चिनियाँ राजदूतले भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा गत शुक्रबार गएको भूकम्प र अन्य समसामयिक विषयमा छलफल भएको छ ।

भूकम्पपछि चीनले नेपाललाई १० करोड बराबरको सहायता प्रदान गर्ने घोषणा गरेको छ । यद्यपि उक्त सहायता नेपाल आइपुग्ने केही समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ३१ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा