ए डिभिजन लिगमा आज दुई खेल हुने « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। दुबै खेल दिउँसो साढे २ बजे एकैसाथ सुरु हुनेछन्।

एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् भने फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच च्यासल मैदानमा प्रतिस्पर्धा हुनेछ।

चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ। उसले पहिलो खेलमा पुलिस क्लबलाई हराएको थियो। खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ। खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो।

फ्रेन्ड्स र थ्रीस्टार भने पहिलो जितको खोजीमा छन्। फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार व्यहोरेको थियो भने थ्रीस्टार एपीएफ क्लबसँग पराजित भएको थियो।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ८ : ११ बजे

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी

कोहलपुर नगर अस्पतालमा आजदेखि ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

नेपालगञ्ज – कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने रेबिजको जोखिम

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय