कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाउन आग्रह  « Khabarhub

कोरोनाको जोखिम बढेसँगै सतर्कता अपनाउन आग्रह 


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बैतडी– कोरोनाको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको नेपालमा पनि नयाँ भेरिएन्टका बिरामी फेला परेकाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै बैतडी पनि भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा रहेको जनाएको छ । जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरुलाई सेनेटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । 

यस्तै भीडभाड हुने खालका कार्यक्रममा सके सम्म नजान आग्रह गरिएको छ । पछिल्लो एक हप्तामा मात्रै झुलाघाट नाकाबाट स्वदेश फर्केका ६ जना कोरोना पुष्टि भइसकेको छ । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ०१ बजे

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र