बलिउड अभिनेता आमिर खान काठमाडौँमा « Khabarhub

बलिउड अभिनेता आमिर खान काठमाडौँमा


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । उनी आइतबार अपराह्न काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन विमानस्थलमा ओर्लेलगत्तै उनी सीधै बुढानीलकण्ठतिर लागेका छन् ।

उनी ११ दिन नेपाल बस्ने कार्यक्रम छ । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा उनले ११ दिन बिताउने कार्यतालिका छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : १३ बजे

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो