मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक अहिले जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ।

बैठकका एजेन्डा भनिएको छैन।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ९ : ५४ बजे

 कोशीको बजेट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रीत

विराटनगर ।  ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित

रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका

रौतहट। रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा शनिबार एक जना

घट्यो मधेशको बजेट आकार, ४३ अर्ब ८९ करोड अनुमान (पूर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का

बागमतीको आगामी बजेट ६४ अर्ब ५४ करोड (पूर्णपाठ)

काठमाडौं– बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख

दिक्तेलमा साकेला उँभौलीको मैझारो

सारङ्गी र्‍याइँ–र्‍याइँ रेटौँला ! अर्को साल फेरि भेटौँला !! भेटौँला