महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै « Khabarhub

महिला विश्वकप फुटबलमा आज दुई खेल हुँदै


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज पनि प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।

आज हुने पहिलो खेलमा इंग्ल्याण्ड र नाइजेरियाबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

इग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो भने नाइजेरिया समूह ‘बी’ को उपविजेता बनेको थियो ।

यस्तै, आजै हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क भिड्ने छन् । यो खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया समूह ‘बी’ को विजेताको रुपमा प्रि–क्वाटरफाइनलमा पुगेको हो भने डेनमार्क समूह ‘डी’को उप विजेता हो ।

३२ राष्ट्र सहभागि विश्वकप अस्ट २० सम्म चल्नेछ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ८ : ३५ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको