पशुपति क्षेत्र विकास कोषद्वारा बनकाली पार्किङ रद्द  « Khabarhub

पशुपति क्षेत्र विकास कोषद्वारा बनकाली पार्किङ रद्द 


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङ रद्द गरेको छ ।

बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्द गरेको हो। 

पशुपति क्षेत्रअन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङमा तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रालिले सम्झौता पालना नगरेको भन्दै ठेक्का रद्द गरिएको हो। 

सम्झौताअनुसार मासिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राखेको र अरु नियम पनि उलङ्घन गरेको भन्दै कोषले ठेक्का रद्द गर्ने निर्णय गरेको  हो।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १२ : ५३ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति