देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा : सभापति लामिछाने « Khabarhub

देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा : सभापति लामिछाने


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा उदाएको बताएका छन्।

बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले विद्यमान राजनीति कसले र किन गर्ने भन्ने परिभाषा बदल्नका लागि र देशको हित, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न रास्वपा उदाएको बताएका हुन् ।

 यसैबीच सभापति लामिछानेले वर्षौसम्म देशलाई अनेकन मुद्दामा विभाजित गराएर ‘मनी र मसल’ को सहारामा चुनाव जित्ने प्रणालीको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश संसद् र सरकार आफ्ना असन्तुष्ट कार्यकर्ताको थामथुम गर्ने थलो भएको भन्दै लामिछानेले प्रदेश संरचना बारे रास्वपाको छुट्टै अडान र धारणा रहेको बताए।  

देशले अहिलेको राजनीतिक प्रणाली र पद्धतिमा परिवर्तन खोजेको भन्दै जनताको त्यो अभिलाषा रास्वपाले पूरा गर्ने उनले दाबी समेत गरेका थिए ।  

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ३ : १७ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै