चिनियाँ राजदूतलाई फिर्ता पठाउन जनमत पार्टीको माग « Khabarhub

चिनियाँ राजदूतलाई फिर्ता पठाउन जनमत पार्टीको माग


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका उपाध्यक्ष तथा सांसद अब्दुल खानले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेका छन्  ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै ती राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेका हुन् । नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनले  स्पष्ट पारेका छन् ।

‘नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । यो कुरा संविधानमा पनि लेखिएको छ । यदि हो भने कुनैपनि विदेशी मुलुकको एउटा राजदूतले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने होइन । नेपालले को सँग कस्तो सम्बन्ध राख्ने भनेर नेपाल आफैले निर्धारण गर्ने कुरा हो’, उनले भने ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ३ : ४५ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै