मेनुका माझीलाई ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड « Khabarhub

मेनुका माझीलाई ‘उत्कृष्ट अभिनेत्री’ को अवार्ड


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेश्रो भरत फिल्म अवार्डमा ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड मेनुका माझीले प्राप्त गरेकी छन् ।

पछिल्लो समय म्युजिक भिडियोसंगै स्टेज कार्यक्रमहरुमा पनि ब्यस्त बन्दै गैरहेकी माझीले मैथिली भिडियोबाट उक्त अवार्ड हात पार्न सफल भएकी हुन् ।

गएको बुधबार काठमाडौको बुढानिलकण्ठमा आयोजना भएको अवार्ड कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अभिनेता नीर शाहले उक्त अवार्ड माझीलाई प्रदान गरेका थिए । यसअघि उनले निम अवार्ड मा ‘बेस्ट मोडल अफ द इयर २०२३’ को अवार्ड हात पारेकी थिइन् ।

अभिनेत्री माझी पछिल्लो समय इटहरी भोजपुरी तथा मैथिली म्युजिक भिडियोमा स्थापित हुँदै गइरहेकी छन् । नेपाली म्युजिक भिडियो र सिनेमा उधोगमा आफ्नो कलालाई स्थापित गर्न लागिपरेकी माझिले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ४८ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले