जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न « Khabarhub

जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज अमेरिकाको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न उक्त महाधिवेशनबाट लोक चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित भएको छ ।

महाधिवेशनबाट सो समितिको वरिष्ठ उपाध्यक्षमा ओमराज सम्बाहाङ्फे, उपाध्यक्ष चिना योन्जन, सुमन बुढामगर, महासचिव शेखर राई, सचिव टंक सेलिङ र  कोषाध्यक्ष सुवर्ण शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रत्यक्ष र भर्चुअल दुबैरुपमा आयोजना गरिएको उक्त महाधिवेशनलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, पार्टीका प्रवास समिति इन्चार्ज आङ्काजी शेर्पालगायतले भर्चुअल एप जुममार्फत सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : १७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्