खैरो हिरोईन जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ « Khabarhub

खैरो हिरोईन जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

बर्दिया – खैरो हिरोईन जस्तो देखिने बस्तुसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका ३ फुटाहा स्थित सीमा ईलाकाबाट खैरो हिरोईन जस्तो देखिने धुलोसहित बुधबार दुई जना पक्राउ परेका हुन् ।

पक्राउन पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका १० बस्ने २० वर्षिय बरिष्ठ बहादुरशाही र २० वर्षिय दिपेन्द्र न्यौपाने रहेका छन् । बरामद गरिएको बस्तुसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरीका कार्यालय मैनापोखरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार