हेटौँडामा बाघको आक्रमणबाट एक महिला घाइते « Khabarhub

हेटौँडामा बाघको आक्रमणबाट एक महिला घाइते


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – हेटौंडामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। हेटौँडा उपमहानगरपालिकाको वडा नंबर १८ रामधुनीमा बाघको आक्रमणबाट घास काट्न गएकी महिला घाईते भएकी हुन् ।

अपराह्न ४ बजे घाँस काट्न जाँदा सुकौरा जाने बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो।उनको गाला, ओठ र ढाडमा चोट लागेको छ। घाइते बयलकोटीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

मंगलबार स्थानीय हरिमाया मोक्तानका २ वटा बाख्रा खाएको बाघले बुधबार सोही स्थानकै राजु पहेंलीको एउटा बंगुर खाएको छ भने अर्कोलाई घाइते बनाएको छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ३९ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित