सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ : बालेन « Khabarhub

सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ : बालेन


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन् ।

काठमाडौँको फोहोर उठाउने सन्दर्भमा मेयर साहले शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन् ।

उनले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बरु  त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नु पर्ने बताएका छन् ।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : २७ बजे

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९