सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष बोहराको मृत्यु « Khabarhub

सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष बोहराको मृत्यु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बझाङ – सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको छ।

केही समय अघिदेखि बिरामी रहेका ३८ वर्षका बोहोराको गएराति निधन भएको हो। आफन्तका अनुसार उनलाई मधुमेह र कलेजोलगायतसम्बन्धी समस्या थियो।

केहीदिन अघि नेपालगञ्जमा उपचार गर्न गएका उनी चिकित्सककै सल्लाहमा घर फर्केका थिए ।

बोहरा २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष बनेका हुन्।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ७ : ४३ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान