कालिकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

कालिकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कालिकोट – कालिकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते भएका छन्। ​

मृत्यु हुनेमा रास्कोट १ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाही रहेको प्रहरीले जनाएको छ। उनीहरु श्रीमान श्रीमती हुन्। घाइते रिताकुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ।

ग३च ४६१० नम्बरको वोलेरो जिप चालकले स्टार्ट गरेर जुत्ता लगाउन गए पछि ब्याक सरेर खोलामा खसेको थियो।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : ३६ बजे

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल