बाँध ध्वस्त भएपछि आएको बाढीले खेर्सन क्षेत्रमा दुई जनाको मृत्यु « Khabarhub

बाँध ध्वस्त भएपछि आएको बाढीले खेर्सन क्षेत्रमा दुई जनाको मृत्यु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनी हमलाले रुसी नियन्त्रित क्षेत्रको बाँध ध्वस्त भएपछि बाढी आएको खेर्सन क्षेत्रका खाली स्थानमा दुई जनाको मृत्यु भएको छ रुसले बताएको छ ।

ूकीभका लडाकुहरूले जघन्य अपराध गरेका छन्। उनीहरूले गोला प्रिस्तानको नागरिक निकासी बिन्दुमा गोली हानेका छन्। सो घटनामा ३३ वर्षीया गर्भवती महिला सहित दुई जनाको मृत्यु भएको छ।

‘दुई जना घाइते भएका छन्,’ खेरसनका व्लादिमिर साल्डोले टेलिग्राममा उल्लेख गरेका छन्

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : ४९ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको