विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्र भएको दिन « Khabarhub

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्र भएको दिन


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज ९ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र
सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो। युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो। सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो।

डचेज अफ क्याम्ब्रिजको जन्म
सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो। विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो। विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ।

अमेरिकाको तेस्रो राज्य
सन् १८६१ मा मिसिसिपी अमेरिकाको दोस्रो राज्य बनेको थियो।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ६ : ५८ बजे

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई