निरीह भएर बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

निरीह भएर बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड


२५ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू निरीह भएर नबस्ने बताएका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रचण्डले प्रधानमन्त्री निरीह हुने कुरा संविधानमा परिकल्पना नगरिएको समेत उल्लेख गरे ।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएसँगै प्रधानमन्त्रीको शक्ति र भूमिकाबारे चासो बढिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार  ७ : ३६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको