टर्की-सिरिया भूकम्प : लियोनल मेसीले ३.५ मिलियन युरो सहयोग गर्ने « Khabarhub

टर्की-सिरिया भूकम्प : लियोनल मेसीले ३.५ मिलियन युरो सहयोग गर्ने


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित फुटबलर लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो सहयोग गर्ने भएका छन् ।

टर्कीस सञ्चारमाध्यमका अनुसार मेसीले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन निर्देशन दिएको भक्स न्युजले उल्लेख गरेको छ ।

लियो मेसी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो ।

उनले सो रकम युनिसेफसँगको सहकार्यमा टर्की र सिरियाका भूकम्प पीडितका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

टर्की र सिरियामा गएको विनाशकारी भुकम्पले अहिलेसम्म १५ हजारभन्दा धेरैको ज्यान लिएको छ । संसारभरबाट टर्की र सिरियाका भुकम्प पीडितका लागि सहयोग जाने क्रम जारी छ ।

 

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  २ : ५४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट