समुद्रमा एक सय ७१ ट्रिलियन प्लास्टिकका टुक्रा ! « Khabarhub

समुद्रमा एक सय ७१ ट्रिलियन प्लास्टिकका टुक्रा !


२५ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अध्ययनले समुद्रमा एक सय ७१ ट्रिलियनभन्दा बढी प्लास्टिकका टुक्रा रहेको देखाएको छ।

सन् २००५ यता विश्वका समुद्रमा प्लास्टिकका टुक्रा बढ्न थालेको अध्ययनमा उल्लेख छ।

सन् २००५ मा १६ ट्रिलियन प्लास्टिकका टुक्रा समुन्द्रमा रहेकामा अहिले त्यो बढेर एक सय ७१ ट्रिलियन पुगेको अनुसन्धानलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ।

यसको नियन्त्रणका लागि केही उपाय नअपनाए सन् २०४० मा यो सङ्ख्या तेब्बरले बढ्ने चेतावनीसमेत दिइएको छ। समुद्रमा फालिएका प्लास्टिकका टुक्राले त्यहाँ रहेका माछा र अन्य जनावरलाई ठूलो असर गर्ने बताइएको छ।

मानव जीवनका लागिसमेत पानीमा रहेको प्लास्टिकको असर हुने उल्लेख छ। योक्रम बढ्नुमा अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ६ : ५४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको