समुद्रमा एक सय ७१ ट्रिलियन प्लास्टिकका टुक्रा ! « Khabarhub

समुद्रमा एक सय ७१ ट्रिलियन प्लास्टिकका टुक्रा !


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अध्ययनले समुद्रमा एक सय ७१ ट्रिलियनभन्दा बढी प्लास्टिकका टुक्रा रहेको देखाएको छ।

सन् २००५ यता विश्वका समुद्रमा प्लास्टिकका टुक्रा बढ्न थालेको अध्ययनमा उल्लेख छ।

सन् २००५ मा १६ ट्रिलियन प्लास्टिकका टुक्रा समुन्द्रमा रहेकामा अहिले त्यो बढेर एक सय ७१ ट्रिलियन पुगेको अनुसन्धानलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ।

यसको नियन्त्रणका लागि केही उपाय नअपनाए सन् २०४० मा यो सङ्ख्या तेब्बरले बढ्ने चेतावनीसमेत दिइएको छ। समुद्रमा फालिएका प्लास्टिकका टुक्राले त्यहाँ रहेका माछा र अन्य जनावरलाई ठूलो असर गर्ने बताइएको छ।

मानव जीवनका लागिसमेत पानीमा रहेको प्लास्टिकको असर हुने उल्लेख छ। योक्रम बढ्नुमा अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ६ : ५४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि