चीनले ताइवानविरुद्ध आक्रमण गरे अमेरिकाले युद्ध लड्ने « Khabarhub

चीनले ताइवानविरुद्ध आक्रमण गरे अमेरिकाले युद्ध लड्ने


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले ताइवानविरुद्ध आक्रमण गरेमा अमेरिकाको संसद्ले चीनसँग प्रत्यक्ष भिडन्तका लागि सरकारलाई अनुमति दिने सांसद माइकल मककौलले बताएका छन् ।

टेक्सस राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद मककौलले ताइवानको भ्रमणका क्रममा उक्त दाबी गरेका हुन् । अमेरिकी जनताले समर्थन गरेमा सांसदहरूले सेनालाई जमिनमा उतार्ने कुराको पनि अनुमति दिने उनको भनाइ छ । 

चीनलाई ताइवानमाथि आक्रमण गर्नबाट रोक्नका लागि अमेरिकी प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेको पनि उनको भनाइ छ ।

अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गर्दा चीनले आपत्ति जनाउने गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल