वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, नवनियुक्त मन्त्रीले आजै शपथ लिने « Khabarhub

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, नवनियुक्त मन्त्रीले आजै शपथ लिने


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेका छन् । लामो समयको छलफलपश्चात नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै सरकार विस्तार हुन लागेको हो । 

बागमती प्रदेश सरकारमा आइतबार नेपाली कांग्रेस सहभागी हुने भएको छ । कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने बताइएको छ ।

नवनियुक्त मन्त्रीहरूको शपथ आजै हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : १२ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहति २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी