कराँतेका साग बिजेता मण्डेकाजी अष्ट्रेलियामा सम्मानित « Khabarhub

कराँतेका साग बिजेता मण्डेकाजी अष्ट्रेलियामा सम्मानित


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सिडनी– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ अस्ट्रेलियामा सम्मानित भएका छन् । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपाली टोली प्रशिक्षकसमेत रहेका मन्डेकाजीलाई एनआरएन अस्ट्रेलियाले सम्मान गरेको हो ।

एनआरएन ओसियाना संयोजक दिनेशराज जोशीले एक कार्यक्रमका बिचमा ७ सय अस्ट्रेलियन डलरसहित उनलाई सम्मान गरेका हुन ।

विदेशी भूमिमा प्राप्त सम्मानले आगामी दिनमा खेलकुदमा राम्रो गर्न हौसला मिल्ने मन्डेकाजीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : २७ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि