प्रि-ओपन सेसनमा सेयर बजार २ अंकले घट्यो « Khabarhub

प्रि-ओपन सेसनमा सेयर बजार २ अंकले घट्यो


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमाअंकले घटेर १८३१.६३ विन्दुमा आएको छ ।
यससँगै ३ कम्पनीको १७० कित्ता सेयर खरिदबिक्री हुँदा ४८ हजार ५४६ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा नेप्से सूचकमा १ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।  

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ११ : ११ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार