सबै सांसदहरूको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस् : तोसिमा कार्की | Khabarhub Khabarhub

सबै सांसदहरूको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस् : तोसिमा कार्की


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसदहरूको सम्पत्ति संसद् सचिवालयको वेबसाइटमा तत्काल सार्वजनिक गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै सांसदहरूको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिन माग गरेकी हुन् ।

सांसद कार्कीले भनिन्, सबै सांसदहरूको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस्। करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस्।’

उनले संसद् भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाइन्।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १ : ०२ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई