बुटवल पावरको नाफा १२.८९ प्रतिशतले बढ्यो | Khabarhub Khabarhub

बुटवल पावरको नाफा १२.८९ प्रतिशतले बढ्यो


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कमाएको नाफाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस अवधिमा २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाइ भएको छ । कम्पनीले गत वर्षको यसै अवधिमा २३ करोड ७५ लाख ८२ हजार रुपैयाँ कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कमाई १२.८९ प्रतिशतले वृद्धि भएको छ ।

विद्युत बिक्रीबाट गत वर्ष ५९ करोड ४८ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेकामा अहिले घटेर ५८ करोड ३१ लाख ७८ रुपैयाँमा आएको छ । कम्पनीको अन्य आम्दानी भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  २ : ४५ बजे

एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग

अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल शुरू

एजेन्सी – कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक

मनाङको स्याउ मनाङमै खपत

मनाङ – हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको

भोलिदेखि मौसम सुध्रने सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा

ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी